बिर्तामोडमा निर्माण गरिएको मतदानस्थल

बिर्तामोड, २० फागुन- प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बिर्तामोड नगरपालिका मतदान केन्द्रमा मतदानस्थल निर्माण गरिएको छ। दुई मतदान केन्द्र रहेको उक्त केन्द्रअन्तर्गत मतदान केन्द्र ‘क’ मा ९५२ मतदाता र मतदान केन्द्र ‘ख’ मा ९६० मतदाता रहेका छन्। मतदान अधिकृत मोहन पनेरुले सो जानकारी दिनुभएको हो।


प्रतिक्रिया