चितवन, २१ फागुनः राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिका वडा नं। १४ शान्तिपुर स्थित नेपाल पुलिस स्कूल मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
मतदान पश्चात उहाँले जनताको माग अनुसार निर्वाचित जनप्रतिनिधिले काम गर्नेमा आफू ढुक्क रहेको बताउनुभयो ।
२० फाल्गुण २०८२, बिहिबार १२:१७ मा प्रकाशित